काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टितेलको मूल्य बढाइएको हो ।
निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । डिजेल र मट्टितेल प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij