२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा उत्तीर्ण भएका छन् ।
कोशी : ४७ हजार ८३५
मधेश : ५९ हजार ७४९
बागमती : १ लाख १९ हजार ५१७
गण्डकी : ४७ हजार ८४९
लुम्बिनी : ५७ हजार ६८७
कर्णाली : ४६ हजार ४५५
सुदूरपश्चिम : ५९ हजार ८०४

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij