२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

१३.६९ अंकले घट्यो सेयर बजार

१३.६९ अंकले घट्यो सेयर बजार

काठमाडौँ। अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेको हो ।

सो गिरावटपछि नेप्से २६६४ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १० अर्ब १६ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज हाइड्रोपावर बाहेक सबै सेक्टरका सूचक घटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij