२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

दुई वर्षभित्र नेपाल चामलमा आत्मनिर्भर !

दुई वर्षभित्र नेपाल चामलमा आत्मनिर्भर !

आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट भाषण गरिरहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिका कार्यक्रम ल्याउने जनाएका छन्।

संसदमा बजेट भाषण गरिरहेका अर्थमन्त्री पौडेलले तराईका २२ जिल्लामा चैतेधानको उत्पादन वृद्धिका लागि ३३ करोड रुपैयाँ लगानी गरी चामलमा आत्मनिर्भर हुने कार्यक्रम लागू गरिने बताए। यसबाट वार्षिक १२ लाख टन धान उत्पादन वृद्धि हुने सरकारको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij