काठमाडौं। सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ १८ बाट बोलाउने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।
प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij