२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

कीर्तिपुर १ मा कांग्रेसको जित

कीर्तिपुर १ मा कांग्रेसको जित

काठमाडौं । स्थानीय तह उपननिर्वाचनमा कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार, उनी ५६२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार सरलगोपाल महर्जनले १७३ मत ल्याएर तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij