२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

उपनिर्वाचनमा सेना परिचाल गर्न राष्ट्रपति पौडेलको स्वीकृती

उपनिर्वाचनमा सेना परिचाल गर्न राष्ट्रपति पौडेलको स्वीकृती

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृती दिएका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईले संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृती प्रदान गरेको विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij