२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

एनपीएलको खेल तालिका सार्वजनिक : पहिलो भिडन्त जनकपुर र बिराटनगरबीच

एनपीएलको खेल तालिका सार्वजनिक : पहिलो भिडन्त जनकपुर र बिराटनगरबीच

काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रीकेट संघ (क्यान) ले सोमबार एनपिएलको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किंग्सबिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij