२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

प्रताप दासको ‘रमाइलो तिहार’

प्रताप दासको ‘रमाइलो तिहार’

काठमाडौं । विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टीका र मखमली माला लगाइ दिर्घायूको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयतामा आधारित तिहार गीत ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ । गीतमा प्रताप दासको स्वर छ ।

गीतमा रमेश क्षेत्रीको शब्द, संगीत र एजेन्ज रहेको छ। अमेरिकामा ह्यप्पी होम स्टुडियोजको निर्माणमा बनेको यस फिल्मको सम्पूर्ण छायाँकन अमेरिकामै गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij