२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

धादिङमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

धादिङमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

धादिङ । काठमाडौँबाट मनकामना आउँदै गरेको भ्यान पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा दुर्घटना भएको छ ।

बागमती प्रदेश ०१ – ०३० च ७६५९ इभी भ्यान पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइतेमघ्ये दुईको अवस्था गम्भीर रहेको छ। भ्यान सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको प्रहरीले उद्धार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij