काठमाडौँ- सर्वाेच्च अदालतले आदेश भएको ६ महिनाभित्र फेवाताल वरपर ६५ मिटरभित्रका सबै संरचना हटाउन पोखरा महानगरपालिकासहित विपक्षीको नाममा जारी गरेको परमादेशको पूणर्पाठ सार्वजनिक भएको छ।
पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चले गत असार ४ गते जारी गरेको परमादेशको पूर्णपाठ अहिले आएको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij