२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

हराएको १६ औं दिनमा भेटियो मेजर पण्डितको शव

हराएको १६ औं दिनमा भेटियो मेजर पण्डितको शव

काठमाडौं । १६ दिनदेखि बेपत्ता डोल्पास्थित नन्दबक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय मेजर विमल पण्डितको शव त्रिपुराकोट नगरपालिका–५ मा पर्ने चिन्डे बगर भेरी नदीमा फेला परेको छ।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याइँदैछ।

‘इभिनिङ वाक जान्छु’ भनेर १० भदौमा हतार–हतार ब्यारेकबाट निस्किएका मेजरको आधा महिनापछि शव भेटिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij