२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

भष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्यादबारे सरकारले स्पष्ट जवाफ दिनुपर्छः अध्यक्ष केसी

भष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्यादबारे सरकारले स्पष्ट जवाफ दिनुपर्छः अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष केसीले यसबारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने, ‘भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई लिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।’

उनले भ्रष्टाचार अन्त्य गर्दै जनतालाई सुशासन दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij