२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

२०८३ कार्तिक २४ सोमबार

नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने

नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिगको मिति सार्वजनिक गरिएको छ । क्यानले सोमबार एक कार्यक्रमकाबीच प्रिमियर लिगको लोगोसहित मिति सार्वजनिक गरेको हो । प्रिमियर लिग आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij