२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

सुशासनका लागि ‘इन्टेन्सन’ चाहिन्छः प्रधानमन्त्री (पूर्णपाठ)

सुशासनका लागि ‘इन्टेन्सन’ चाहिन्छः प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सधैँ अघि बढ्ने मानिस भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्रीले आफूले ‘यात्रामा ब्याक गियर लगाउन’ नजानेको बताएका हुन् ।

उनले भने, ‘म सधैँ अघि बढ्ने मानिस हुँ । मैले मेरो यात्रामा ब्याक गियर लगाउन र पछि सर्न जानेको छैन । हामी सबैले महसुस गरेको कुरा अस्थिरता विकासको मुख्य तगारो हो ।’

उनले कांग्रेस र एमालेलाई होच्याउने गरी बोल्ने अभ्यास गर्दा नाजायज बोलेर अभ्यास नगर्न आग्रह गरे ।

संसदमा प्रधानमन्त्रीको सम्बधोनको पूर्णपाठ

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij