२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव एमाले प्रवेश

नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जीतेन्द्रनारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गरेका छन् । उनी संविधानसभा सदस्य एवं पूर्वकृषिमन्त्री हुन् । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा लोसपाका अरू नेता–कार्यकर्तालाई पनि ओलीले एमालेमा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij