२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

कर्णाली प्रदेशमा कांग्रेस सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

कर्णाली प्रदेशमा कांग्रेस सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

कर्णाली । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् । प्रदेश मन्त्रीहरूले मंगलबार पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामाको घोषणा गरेका हुन् । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij