२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

गण्डकीमा माओवादीका दुईमन्त्री बर्खास्त

गण्डकीमा माओवादीका दुईमन्त्री बर्खास्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलेसरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले दुई मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गरेको बताए । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेपछि प्रदेशमा पनि त्यसको असर देखिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij