२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

नेपाल प्रहरीका १६ डीआईजीको सरुवा

नेपाल प्रहरीका १६ डीआईजीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयानुसार उनीहरूको सरुवा गरिएको हो ।

कोशी प्रदेशमा चन्द्रकुवेर खापुङ, मधेस प्रदेशमा यज्ञ विनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्यको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij