काठमाडौं । नेपाली कांग्रेसले चरम आन्तरिक विवादका बिचमा राष्ट्रिय सभाको उम्मेद्वार चयन गरेको छ । जसअनुसार नेपाली कांग्रेसले कृष्ण सिटौलादेखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको हो । कांग्रेसले मधेशी समुदायका एकजनालाई पनि टिकट वितरणमा समेटेको छैन । कांग्रेस निर्णयमा महामन्त्री गगन थापाले २ बुँदे असहमति जाहेर गरेका छन् ।
कांग्रेसका उम्मेदवार:
कोशी प्रदेशमा — कृष्णप्रसाद सिटौला (अन्य)
मधेश प्रदेशमा — आनन्दप्रसाद ढुंगाना (अन्य)
बागमती प्रदेशमा—
जीतजंग बस्नेत (अन्य)
विष्णुदेवी पुडासैनी (महिला)
गण्डकी प्रदेशमा—
किरणवावु श्रेष्ठ (अन्य)
पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक)
लुम्बिनी प्रदेशमा — विष्णुकुमारी सापकोटा (महिला)
कर्णाली प्रदेशमा— कृष्णबहादुर रोकाया (अन्य)
सुदूरपश्चिम प्रदेशमा— बलदेव बोहरा (अन्य) नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक)
© 2026 All right reserved to samajpress.com | Site By : Sobij