२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

बोलोग्ना र जेनोवा बराबरी

बोलोग्ना र जेनोवा बराबरी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवा बराबरी भएका छन् । गएराति भएको प्रतिस्पर्धामा दुवै टोलीले एक–एक गोल गरेका हुन् ।

बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले गोल गरेका हुन् । खेलको २०औँ मिनेटमा जेनोवाले सुरुवाती गोल गरेको थियो भने दोस्रो हाफको इन्जुरी समयमा बोलोग्नाले गोल फर्काउँदा बराबरी भएको हो । योसँगै बोलोग्ना १९ खेलबाट ३२ अंकसहित पाँचौँ स्थानमा तथा जेनोवा २२ अंक जोडेर १२औँ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij