२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा २८८ जनाका लागि दरखास्त आह्वान गरेको हो । उसले ९९ इन्स्पेक्टर, ९८ असई, ६५ भान्से, १० कुचीकार, ४ सुचीकार, ४ केशकर्तक, ५ चर्मकर्मी र तीन जना परिचरका लागि दरखास्त आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij