२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

भोजपुरमा ढलान गर्न तयार पक्की पुल भत्कियो

भोजपुरमा ढलान गर्न तयार पक्की पुल भत्कियो

काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिका जोड्ने पुल आज बिहान भत्किएको हो ।

पुल ढलानको तयारी भइरहेका बेला भत्किएको हो । ठेकेदार र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij