२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

पोखरामा वीरेन्द्रको पूर्णकदको शालिक पुन:स्थापना

पोखरामा वीरेन्द्रको पूर्णकदको शालिक पुन:स्थापना

पोखरा । पोखरामा स्वर्गीय राजा वीरेन्द्रको पूर्णकदको शालिक पुनस्र्थापना गरिएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर दशस्थित वीरेन्द्र चोकमा आठ फिट अग्लो पूर्णकदको शालिक पुनस्र्थापना गरिएको हो ।

२०६२/६३ को जनआन्दोलन पछि त्यहाँ रहेको वीरेन्द्रको शालिकको हटाइएको थियो । वीरेन्द्र चोक संरक्षण समितिले वीरेन्द्रको शालिक राखेको हो । चोकको निर्माण गर्न र सालिक निर्माणका लागि करिब २५ लाख लाग्ने अनुमान गरिएको समितिका सचिव अरुण गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij