२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

गोरखाको चुमनुब्रीमा ठूलो बाढी, त्रिशूली दोभानसम्म सतर्क रहन आग्रह

गोरखाको चुमनुब्रीमा ठूलो बाढी, त्रिशूली दोभानसम्म सतर्क रहन आग्रह

काठमाडौँ । बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ  । महाशाखाले  एसएमएस अलर्ट जारी गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको जनाएको हो ।

बाढीको बहाव सुरक्षित रूपमा पास नभएसम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij