२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

वरिष्ठ साहित्यकार भरत जंगमसँग अस्टिनमा साहित्यिक भेटघाट

वरिष्ठ साहित्यकार भरत जंगमसँग अस्टिनमा साहित्यिक भेटघाट

अस्टिन, अमेरिका । वरिष्ठ तथा प्रतिष्ठित साहित्यकार भरत जंगमसँग शनिबार, ८ अगस्ट २०२६ मा अस्टिनस्थित पशुपति मन्दिरमा साहित्यिक भेटघाट तथा अनौपचारिक संवाद कार्यक्रम सम्पन्न भएको छ।

पारिवारिक भ्रमणका क्रममा अस्टिन पुगेका साहित्यकार जंगमसँग स्थानीय साहित्यप्रेमी तथा नेपाली समुदायका प्रतिनिधिहरूले साहित्य, सिर्जना र समसामयिक विषयमा संवाद गरेका थिए। कार्यक्रममा साहित्यकार जंगमका साहित्यिक योगदान र नेपाली साहित्यको अवस्थाबारे समेत चर्चा गरिएको थियो।

कार्यक्रममा अस्टिनमा रहेका नेपाली साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij