२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

महासमिति बैठकबारे छलफल गर्न देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

महासमिति बैठकबारे छलफल गर्न देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । महासमिति बैठकबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी शुक्रबारका लागि बैठक बोलाइएको हो । बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

कांग्रेसले पुस १६ गतेदेखि १९ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको छ। तर सभापति देउवाले पुसको चिसोमा बैठक नगरौं भन्ने प्रस्ताव मंसिर १३ गते धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij