२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा

काठमाडौँ । नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् ।

गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि ओली बुधबार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । राष्ट्रिय कार्यशाला पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij