२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं– आइतबार प्रतिनिधि सभा बैठको बस्दै छ। संघीय संसद् भवन बानेश्वरमा ११ बजे बैठक बोलाइएको छ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ।

सरकारले प्रस्तुत गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij