२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

मनोहराको सुकुम्बासी बस्ती गराइयो खाली

मनोहराको सुकुम्बासी बस्ती गराइयो खाली

काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्र र भक्तपुरको लोकन्थलीको मनोहरा सुकुम्बासी बस्ती पनि खाली गराइएको छ । सरकारले बस्ती खाली गर्न सूचना जारी गरेपछि उनीहरुले शनिबार आफैँ बस्ती खाली गरेका हुन् ।

सुरुमा शनिबार बिहान सुरक्षाकर्मीले थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराएपछि मनोहराको बस्तीमा सुकुम्बासी आफैँले बस्ती खाली गराएका हुन् । सामान सार्न प्रहरीले पनि सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij