२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

गोल्छालाई चार दिन थुनामा राख्न अनुमति

गोल्छालाई चार दिन थुनामा राख्न अनुमति

काठमाडौं । अदालतले उद्योगी शेखर गोल्छालाई अनुसन्धान गर्न चार दिनको म्याद दिएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रबार गोल्छालाई चार थुनामा राख्न अनुमति दिएको हो ।

हिमालयन रि–इन्स्योरेन्सको शेयर खरिद तथा बदमासीको मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले  बिहीबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij