२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

नवनिर्वाचित सांसदहरु शपथका लागि सिंहदरबारमा

नवनिर्वाचित सांसदहरु शपथका लागि सिंहदरबारमा

शपथका लागि सिंहदरबारमा नवनिर्वाचित सांसदहरुकाठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । आज दिउँसो २ बजे शपथ समारोह हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । शपथमा सहभागी हुन सांसदहरू धमाधम सिंहदरबारस्थित संसद् भवनको हलमा पुगिरहेका छन् ।

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । आ–आफ्नै भेषभूषामा शपथका लागि उनीहरु सिंहदरबार पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij