२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँ बढेको छ ।

आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेको छ ।

आइतबार प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij