२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

एमालेले टुंग्यायो समानुपातिकतर्फका सांसदको नाम (सूचीसहित)

एमालेले टुंग्यायो समानुपातिकतर्फका सांसदको नाम (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ ।
यी हुन् समानुपातिक सांसदमा छनोट

जनजाति (४ जना)
महिला :
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष :
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
गुरुप्रसाद बराल
पुष्पराज कँडेल
थारु (१ जना)
कृपाराम राणा (पुरुष)

दलित (२ जना)
महिला :
विष्णुमाया बिके
नीता घतानी

मधेसी (३ जना) महिला
महिला :
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष :
चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
साजिदा सिद्दीकी

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij