२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

२३ अंकले शेयर बजार बढ्दा १४ अर्ब ५५ करोडको कारोबार

२३ अंकले शेयर बजार बढ्दा १४ अर्ब ५५ करोडको कारोबार

काठमाडौँ । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । बिहीबार नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, निर्जिवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको हो ।

सबैभन्दा धेरै बैंकिङ समूह २ प्रतिशतले बढेको छ । साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो भने अरू तीनवटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरैले बढेको छ । आज ३ सय ३५ वटा कम्पनीको ४ करोड १६ लाख कित्ता शेयर १४ अर्ब ५५ करोड रुपैयामा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij