२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

एमालेका विष्णु पौडेललाई पराजित गर्दै रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल निर्वाचित

एमालेका विष्णु पौडेललाई पराजित गर्दै रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल निर्वाचित

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल निर्वाचित भएका छन् । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन् ।

खरेलले ५४ हजार ९२७ मत प्राप्त गर्दा पौडेलले १२ हजार ३०२ मत मात्र ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार १६ ल्याएका छन् । रुपन्देही २ मा कुल ८६ हजार ५३० मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij