२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

चितवन-२ मा रवि दोब्बर मतले अगाडि

चितवन-२ मा रवि दोब्बर मतले अगाडि

चितवन । चितवन क्षेत्र नम्बर–२ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता लिएका छन् । ५ हजार १८० मतगणना हुँदा लामिछानेले २०२५ मत प्राप्त गरेका छन् भने एमालेका अस्मिन घिमिरेले १०६९ मत पाएका छन् । त्यस्तै कांग्रेसकी मीनाकुमारी खरेलले ६६८ र नेकपाका प्रताप गुरुङले १०१० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij