२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि बजेटबारे छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि बजेटबारे छलफल हुने

काठमाडौँ- आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल आज पनि जारी रहने भएको छ। त्यसका लागि आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संसद् भवन (बानेश्वर) मा बस्नेछ।

सरकारले यही जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ।

बजेट उपयुक्त नभएको दाबी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सच्याउन माग गरेको छ। अन्य प्रतिपक्षी दलले पनि बजेट अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij