२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

कुन निर्वाचन क्षेत्रमा कति मतदाता छन् ?

कुन निर्वाचन क्षेत्रमा कति मतदाता छन् ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । निर्वाचन आयोले मंगलबार क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गरेको हो ।

देशका १६५ निर्वाचन क्षेत्रमध्ये रामेछापमा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ मतदाता छन् । त्यसपछि अर्घाखाँचीमा एक लाख ७१ हजार ६५२ मतदाता छन् । सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij