२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

लुम्बिनीबाट राष्ट्रियसभा सदस्य कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार निर्वाचित

लुम्बिनीबाट राष्ट्रियसभा सदस्य कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार निर्वाचित

लुम्बिनी । राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमाले गठबन्धनका साझा उम्मेदवार निर्वाचित भएका भएका छन् ।

आइतबार तीन पदका लागि भएको निर्वाचनमा खुलातर्फ चन्द्रबहादुर केसी, महिलातर्फ रामकुमारी झाँक्री र अपाङ्गगातर्फ वासुदेव घिमिरे (जंगली) निर्वाचित भएका हुन् । केसी र घिमिरे कांग्रेस तथा झाँक्री एमाले उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij