२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

गगन थापाको नेतृत्वमा यस्तो बन्यो विशेष महाधिवेशनबाट कांग्रेस केन्द्रीय समिति

गगन थापाको नेतृत्वमा यस्तो बन्यो विशेष महाधिवेशनबाट कांग्रेस केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तै महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन् ।

यस्तो छ बाँकी सूची –

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij