२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

राष्ट्रियसभा उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै

राष्ट्रियसभा उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बोलाइएको छ । बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारहरु छनोट गर्नेछ । १८ सीटका लागि हुने निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र लोसपाबीच तालमेलको सहमति बनिसकेको छ । कांग्रेस बैठकले पार्टीको भागमा परेको ७ सीटमा उम्मेदवार चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij