२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

सिनामंगलस्थित काठ गोदामको आगलागी नियन्त्रणमा

सिनामंगलस्थित काठ गोदामको आगलागी नियन्त्रणमा

काठमाडौं। काठमाडौं सिनामंगलस्थित काठ गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ।

आगलागीपछि छेउछाउका घरमा पनि सल्किन थालेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी सक्रिय छन् भने आगलागीको कारण र क्षतिबारे अध्ययन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij