२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

तस्विरमा हेर्नुहोस् थाइल्याण्डको बैंकक

तस्विरमा हेर्नुहोस् थाइल्याण्डको बैंकक

ग्लोबल गन्तव्य शहरकाे सूचांकमा संसारको सर्वाधिक भ्रमण गरिएको शहर तथा विश्वको सर्वश्रेष्ठ शहरको नामाकरण गरिएको स्थल हो – बैंकक । करिब १ करोडको हाराहारीमा जनसंख्या भएको बैंककमा वर्षेनी त्यती नै मात्रामा संसारभरिका पर्यटकहरूको ओइरो लाग्ने गर्दछ । बैंककका संस्कृतिले थाइल्याण्डको धन र आधुनिकीकरणको केन्द्रको रूपमा यसको स्थितिलाई प्रतिबिम्बित गर्छ ।

 

–तस्विरहरू : प्रविन न्यौपाने/ थाइल्याण्ड

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij