२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

त्रिविमा भुइँचालो ल्याउनुपर्नेछ : शिक्षामन्त्री पुन

त्रिविमा भुइँचालो ल्याउनुपर्नेछ : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा भुइँचालो ल्याउनुपर्ने बताएका छन्। उनले बुधबार सिंहदरबारमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्।

पत्रकारले त्रिविले नीति तथा कार्यक्रम ल्याउन नसकेको विषयमा सोधिएको प्रश्नमा मन्त्री पुनले भने, ‘त्यहाँ तिनीहरूले प्रयास गर्दै छन्। त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij