२०८३ कार्तिक १६ आइतबार
Nov 01 2026 Sunday
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।
काठमाडौंमा बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले राजीनामा घोषणा गरेका हुन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij