२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेण्डा र नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij