२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

सभामुख र पाँच दलका प्रमुख सचेतकबीच छलफल जारी

सभामुख र पाँच दलका प्रमुख सचेतकबीच छलफल जारी

काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफल सुरु भएको छ ।

सिंहदरवारमा बिहान ११ बजेदेखि बैठक बसिरहेको सभामुखको सचिवालयले जनाएको छ ।

आजको बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल हुनेछ ।

उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासमेत बैठकमा उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij