२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।

आज दिउँसो २ बजे सिंहदरवारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो ।

बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij