२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सरकारले कुलमानलाई तीन पटक स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij